Check Mail Feedback

नव कार्यमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम

काठमाडौँ : नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधनसहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ । वि.सं. २०७७ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले निर्विरोध निर्वाचित नवकार्यसमिति– वि.सं. २०८०÷८१ लाई पुरानो कार्यसमितिले कार्यभार हस्तान्तरण गरेको हो ।...

Read More

२७ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन

सौराहा, चितवन– नेपाल बालसाहित्य समाजको आयोजनामा २७ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन चितवन जिल्लाको झुवानीमा भव्यताका साथ सुसम्पन्न भएको छ । २०७९ फागुन २४ र २५ गते सम्पन्न उक्त सम्मेलन भरतपुर महानगरपालिका (भरतपुर प्रज्ञा प्रतिष्ठान) नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ, रत्ननगर नगरपालिका, रत्ननगरसँगको  सहआयोजना, झुवानी सामुदायिक पुस्तकालय, झुवानी माध्यमिक विद्यालयको स्थानीय...

Read More

नेबासासद्वारा प्रदान गरिने विभिन्न पुरस्कारहरूको घोषणा

नेपाल बालसाहित्य समाजले स्थापना कालदेखि हरेक वर्ष, वर्षभरिमा प्रकाशित बालसाहित्यका पुस्तकहरूमध्ये वर्षको सर्वोत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कनतर्फ बेग्लाबेग्लै पुरस्कार दिँदै आएको छ भने विभिन्न दाताहरूबाट अक्षय कोशमा रकम जम्मा गरी सोको ब्याजबाट सञ्चालन हुने गरी वि.सं. २०७९ सालमा विभिन्न नयाँ पुरस्कारहरू स्थापित भएका छन् ।वि.सं. २०७६ र ०७७ सालको...

Read More

कार्यक्रम-अनलाइन बालसाहित्य- कहाँ र कसरी

राष्ट्रिय बालपुस्तक दिवसका अवसरमा श्रीपञ्चमीलाई अक्षराम्भको दिन भनेर लिइन्छ । धेरै बालबालिकाको अक्षर चिनारी वा विद्यालय आरम्भ वा औपचारिक पढाइ यसै दिनबाट सुरुवात गरिन्छ । यस दिनलाई नै “राष्ट्रिय बालपुस्तक दिवस”का रूपमा भव्यताका साथ देशभर मनाउने परम्परा पछिल्लो समय बढेर गएको छ । नेबासासले पनि “राष्ट्रिय बालपुस्तक दिवस”का अवसरमा...

Read More

ब्रेल लिपिका दुई बालपुस्तक लोकार्पण तथा अन्तरक्रिया

‘सबैको पहुँचमा पुस्तक’ आदर्श वाक्यका साथ नेपाल बालसाहित्य समाजको आयोजना तथा नेपाल नेत्रहीन संघ र ल्याब्रोटरी स्कुल, कीर्तिपुरसँगको सहकार्यमा नेबासासद्वारा ब्रेल लिपिमा प्रकाशित बालकथाका दुई पुस्तक लोकार्पणसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षता तथा नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बुको प्रमुख आतिथ्यमा...

Read More

नेबासासमा तीन बालकृति लोकार्पण

काठमाडौँ, सर्जकहरू वसुश्री पाण्डे, लक्ष्मी उप्रेती तथा निर्मलाकुमारी बरालको क्रमश: बालएकाङ्की  ‘प्रभाव’, बालएकाङ्की ‘हजुरआमाको माया’ र सचित्र कथा ‘जङ्गलको कथा’ यही २०७९ पुस ०६ गतेका दिन नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको सभापतित्व तथा सर्जक रञ्जुश्री पराजुलीको प्रमुख आतिथ्यतामा लोकार्पण भएको छ । तीन बालसाहित्य सर्जकका तीन बालकृतिहरू नेपाल...

Read More

डा. डिल्लिरमण रेग्मीको बालपयोगी जीवनी लेखन संयोजन

नेपाल बालसाहित्य समाजको संयोजनमा बालसाहित्य सर्जकद्व सुशीला प्रधानाङ्गको लेखन तथा प्रा.डा. ध्रुवकुमार घिमिरेको सम्पादनमा ‘डा. डिल्लिरमण रेग्मी’ को बालपयोगी जीवनी प्रकाशन भएको हो । यस पुस्तक प्रकाशनका लागि डिल्लिरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा सहयोग प्राप्त भएको थियो । मिति २०७९ पुष ३ गतेका दिन डा. डिल्लिरमण रेग्मीज्यूको ११०...

Read More

बाजेबज्यैको कथा, मेरो चित्र कार्यक्रम

रिड नेपालका लागि नेपाल बालसाहित्य समाजले संयोजन गरेको “बाजेबज्यैको कथा, मेरो चित्र” कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । तीन जिल्ला अर्थात सोलुखुम्बुको जुनबेसी, सुनसरीको धरान र स्याङ्जाको बिर्घास्थित रिड नेपालको सहयोगमा संचालन भइरहेका पुस्तकालयसँगको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो । २०७९ कार्तिक २५ देखि ३० गतेसम्म जुनबेसीको...

Read More