Check Mail Feedback

Uncategorized

नेपाल बालसाहित्य समाजको

नव कार्यमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम काठमाडौँ, नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यव्रmम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधनसहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ । वि.सं. २०७५ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले २०७७ माघ ३ गते भएको निर्वाचनमा निर्वाचित नवकार्यसमितिलाई पुरानो...

Read More

नयाँ कार्यसमिति गठन – २०७७-०७९

काठमाडौँ । नेपाल बालसाहित्य समाजको २०७७–७९ का लागि नयाँ कार्यसमिति प्रा. डा.ध्रुवकुमार घिमिरेको नेतृत्वमा गठन भएको छ । २०७७ माघ ३ गते भएको नेबासासको निर्वाचनबाट कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका हुन् । कोषाध्यक्षमा श्री राजेन्द्रभक्त जोशी भने निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिमा उपाध्यक्षमा श्री प्रमोद प्रधान,...

Read More

सात शब्दविहीन चित्रकथा प्रकाशन

साना उमेर समूहका बालबालिकाहरू जसले भर्खर किताबका पाना पल्टाउने उत्सुकता देखाउँछन् । चित्रमा रमाउँदै कल्पनामा हराउँछन् । कलम समाउने सिप सिक्न खोज्दै हुन्छन् । ती बालबालिकाहरू जसले सिर्जनशील लेखनमा चासो देखाउँछन् तथा ती अभिभावकहरू जसले बालबालिकाहरूका लागि सिर्जना गरिदिन, कथावाचन गरिदिन मन पराउनु हुन्छ, उनीहरूका लागि लक्षित गरेर इन्टरनेशनल...

Read More

नेबासासका सदस्य महानुभावहरु-२०७५ बैशाख

नाम मात्र सदस्यहरुकेा नेबासासका सम्पूर्ण सदस्य महानुभावहरु २०७५ वैशाख

Read More

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

Read More