Uncategorized
ब्रेल पुस्तकको लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम
काठमाडौँ, नेपाल नेत्रहीन संघसँगको सहकार्यमा नेपाल बालसाहित्य समाजले ‘मेरो गाउँको कथा’ शीर्षकको ब्रेल पुस्तक लोकार्पण तथा दृष्टिविहीन बालबालिकाहरूका ‘सुन्दर आशाहरू’का बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । साउन ९ गते गुरुपूर्णिमाका अवसरमा आयोजित वेभिनारमा विशेषत: दृष्टिविहीन बालबालिकाका लागि तयार पारिएको ब्रेल पुस्तक लोकार्पण तथा दृष्टिविहीन र दृष्टियुक्तबिच एकअर्कामा कस्ता...
Read Moreनेपाल बालसाहित्य समाजको
नव कार्यमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम काठमाडौँ, नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यव्रmम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधनसहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ । वि.सं. २०७५ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले २०७७ माघ ३ गते भएको निर्वाचनमा निर्वाचित नवकार्यसमितिलाई पुरानो...
Read Moreनयाँ कार्यसमिति गठन – २०७७-०७९
काठमाडौँ । नेपाल बालसाहित्य समाजको २०७७–७९ का लागि नयाँ कार्यसमिति प्रा. डा.ध्रुवकुमार घिमिरेको नेतृत्वमा गठन भएको छ । २०७७ माघ ३ गते भएको नेबासासको निर्वाचनबाट कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका हुन् । कोषाध्यक्षमा श्री राजेन्द्रभक्त जोशी भने निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिमा उपाध्यक्षमा श्री प्रमोद प्रधान,...
Read Moreसात शब्दविहीन चित्रकथा प्रकाशन
साना उमेर समूहका बालबालिकाहरू जसले भर्खर किताबका पाना पल्टाउने उत्सुकता देखाउँछन् । चित्रमा रमाउँदै कल्पनामा हराउँछन् । कलम समाउने सिप सिक्न खोज्दै हुन्छन् । ती बालबालिकाहरू जसले सिर्जनशील लेखनमा चासो देखाउँछन् तथा ती अभिभावकहरू जसले बालबालिकाहरूका लागि सिर्जना गरिदिन, कथावाचन गरिदिन मन पराउनु हुन्छ, उनीहरूका लागि लक्षित गरेर इन्टरनेशनल...
Read MoreHello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Read More