Activities
विजयराज आचार्यको नेतृत्वमा नेबासास कार्यसमिति गठन
२०८१ चैत २४ गते नेपाल बालसाहित्य समाजको नयाँ कार्यसमिति गठन भएको छ । बालसाहित्यमा लामो समयदेखि क्रियाशील एवम् पूर्व कार्यसमितिका महासचिव विजयराज आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।२०८१ चैत ९ गते बागबजारमा सम्पन्न निर्वाचनबाट चुनिएका नयाँ पदाधिकारीलाई पद्मकन्या क्याम्पसमा आयोजित एक समारोहकाबीच निर्वाचन कमिटीका साथै नेपाल बालसाहित्य...
Read Moreनेपाल बालसाहित्य समाजको अध्यक्षमा विजयराज आचार्य
नेपाल बालसाहित्य समाजको २०८१ चैत ९ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट बालसाहित्य सर्जक विजयराज आचार्य अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनसँगै आचार्यको अध्यक्षतामा समाजको ०८२-८३ को कार्यकालका लागि नयाँ कार्यसमिति गठन भएको छ ।आचार्य यसअघि समाजमा महासचिव रहेका थिए । आजैको निर्वाचनबाट उपाध्यक्षमा विजयराज न्यौपाने, कोषाध्यक्षमा डा. सीता सुवेदी पन्थी...
Read Moreप्रमोद प्रधानको नेतृत्वमा नेबासास कार्यसमिति गठन

सबै पदमा निर्विरोध काठमाडौँ । नेपाल बालसाहित्य समाजको नयाँ कार्यसमिति बालसाहित्यमा लामो समयदेखि क्रियाशील एवम् पूर्व कार्यसमितिका उपाध्यक्ष प्रमोद प्रधानको नेतृत्वमा गठन भएको छ । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णदीप सिग्देल, ६ जना उपाध्यक्षहरूमा डा. यादेवी ढकाल (कोसी), नवराज रिजाल (मधेस), विजयराज न्यौपाने (गण्डकी), प्रा.डा. कपिलदेव लामिछाने (लुम्बिनी), कालीबहादुर...
Read Moreनव कार्यमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम

काठमाडौँ : नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधनसहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ । वि.सं. २०७७ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले निर्विरोध निर्वाचित नवकार्यसमिति– वि.सं. २०८०÷८१ लाई पुरानो कार्यसमितिले कार्यभार हस्तान्तरण गरेको हो ।...
Read More२७ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन

सौराहा, चितवन– नेपाल बालसाहित्य समाजको आयोजनामा २७ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन चितवन जिल्लाको झुवानीमा भव्यताका साथ सुसम्पन्न भएको छ । २०७९ फागुन २४ र २५ गते सम्पन्न उक्त सम्मेलन भरतपुर महानगरपालिका (भरतपुर प्रज्ञा प्रतिष्ठान) नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ, रत्ननगर नगरपालिका, रत्ननगरसँगको सहआयोजना, झुवानी सामुदायिक पुस्तकालय, झुवानी माध्यमिक विद्यालयको स्थानीय...
Read Moreनेबासासद्वारा प्रदान गरिने विभिन्न पुरस्कारहरूको घोषणा
नेपाल बालसाहित्य समाजले स्थापना कालदेखि हरेक वर्ष, वर्षभरिमा प्रकाशित बालसाहित्यका पुस्तकहरूमध्ये वर्षको सर्वोत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कनतर्फ बेग्लाबेग्लै पुरस्कार दिँदै आएको छ भने विभिन्न दाताहरूबाट अक्षय कोशमा रकम जम्मा गरी सोको ब्याजबाट सञ्चालन हुने गरी वि.सं. २०७९ सालमा विभिन्न नयाँ पुरस्कारहरू स्थापित भएका छन् ।वि.सं. २०७६ र ०७७ सालको...
Read Moreकार्यक्रम-अनलाइन बालसाहित्य- कहाँ र कसरी

On the occasion of National Children’s Book Day Sripanchami is considered as the day of Aksharambha. Many children start their alphabet or school or formal education on this day. The tradition of celebrating this day as “National Children’s Book Day” has increased in the country in recent times. Nebasas...
Read Moreब्रेल लिपिका दुई बालपुस्तक लोकार्पण तथा अन्तरक्रिया

‘सबैको पहुँचमा पुस्तक’ आदर्श वाक्यका साथ नेपाल बालसाहित्य समाजको आयोजना तथा नेपाल नेत्रहीन संघ र ल्याब्रोटरी स्कुल, कीर्तिपुरसँगको सहकार्यमा नेबासासद्वारा ब्रेल लिपिमा प्रकाशित बालकथाका दुई पुस्तक लोकार्पणसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षता तथा नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बुको प्रमुख आतिथ्यमा...
Read More