शब्द र चित्र कार्यशाला

नेपाल बालसाहित्य समाज तथा नेदरल्याण्डको संस्था “थाङ फाउन्डेसन”को संयुक्त आयोजनामा काभ्रेको धुलिखेल स्थित धुलिखेल भिलेज रिसोर्टमा “शब्द र चित्र” कार्यशाला सम्पन्न भयो । २०७९ असार १४ र १५ गते बालचित्र पुस्तकका सर्जक÷सम्पादक तथा चित्रकारहरूका लागि यो दुईदिने कार्यशाला आयोजना भएको थियो । उक्त कार्यक्रममा थाङ फाउण्डेसनकी प्रमुख मार्लिन फिसरको...
Read Moreसम्झौतापत्र हस्ताक्षर कार्यक्रम

रुम टु रिड तथा नेपाल बालसाहित्य समाजको सहकार्यमा २०७८ मंसिर १५ गते काठमाडौँमा ‘नेपालमा बालसाहित्य प्रवर्धनका लागि पञ्चवर्षीय योजना निर्माण’ शीर्षकमा एक दिवसीय कार्यशाला आयोजना गरिएको थियो । त्यही सहकार्यलाई मूर्तरूप दिदैं २०७९ असार ३ गतेका दिन नेपाल बालसाहित्य समाजका तर्फबाट अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे र रुम टु रिडका...
Read Moreपुस्तकसँग मित्रता

विश्वविख्यात बालसाहित्य सर्जक हान्सक्रिश्चियन एन्डरसनको २१८ औँ जन्मजयन्तीका अवसरमा विश्वका ८० भन्दा धेरै देशहरुले एकैसाथ मनाइरेको ५६ औँ अन्तर्राष्ट्रिय बालपुस्तक दिवसको अवसरमा नेपाल बालसाहित्य समाजको आयोजना , रूम टु रिड र सानेपास्थित टीका विद्याश्रम मा.बि.को सहआयोजनामा ‘पुस्तकसँग मित्रता’ कार्यक्रम गरिएको थियो । २०७८ चैत्र २२ गते ८० भन्दा बढी...
Read Moreकिशोर साहित्य लेखन कार्यशाला

नेपाल बालसाहित्य समाजको आयोजना तथा डिल्लिरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको सहआयोजनामा किशोर साहित्य लेखन कार्यशाला भएको थियो । २०७८ फागुन २८, २९ र ३० गते तीन दिन भएको उक्त कार्यशालामा नेबासासका सदस्यसहित नेबासासका सदस्यहरूले सिफारिस गरेका किशोर साहित्य लेखनमा रुचि राख्ने सर्जकहरूको सहभागिता रहेको थियो । नेबासासका अध्यक्षा प्रा....
Read Moreमेरो रातो : संसारको अस्तित्व

नेपाली कतिपय संकारमा महिनावारी हुनुलाई असाध्यै नराम्रो दृष्टिकोणबाट हेरिन्छ । नछुनी भएको, पर सरेको, पन्छेको भन्ने जस्ता शब्दहरूले नै यसलाई कसरी हेरिन्छ भन्ने कुरा प्रष्ट हुन्छ । अझ पहिलो पटक महिनावारी हुँदा त किशोरीहरूले अनेक तनाव बेहोर्नुपर्छ । यही विषयलाई उठान गर्दै नेपाल बालसाहित्य समाजले युनएडिपीको आर्थिक सहयोगमा सातै...
Read Moreलुइस ब्रेलको जन्मजयन्ती 

ब्रेल लिपिका जन्मदाता लुइस ब्रेलको जन्मजयन्तीमा मनाइने ‘अन्तराष्ट्रिय ब्रेल दिवस’का अवसरमा ‘पहुँचयुक्त पुस्तक र लुइस ब्रेल’ कार्यक्रम आयोजना गरिएको थियो । भर्चुअल रूपमा भएको उक्त कार्यक्रमको अध्यक्षता रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको संचालन रिड नेपालकी सुस्मिता लामाले गर्नुभएको थियो । कार्यक्रममा रिड ग्लोबलको सहयोगमा रिड...
Read Moreकिशोर पाठक र किशोर साहित्य
अन्तरक्रिया कार्यक्रम श्रीपञ्चमीलाई अक्षराम्भको दिन भनेर लिइन्छ । धेरै बालबालिकाको अक्षर चिनारी वा विद्यालय आरम्भ वा औपचारिक पढाइ यसै दिनबाट सुरुवात गरिन्छ । यस दिनलाई नै “राष्ट्रिय बालपुस्तक दिवस”का रूपमा भव्यताका साथ देशभर मनाउने परम्परा पछिल्लो समय बढेर गएको छ । नेबासासले पनि “राष्ट्रिय बालपुस्तक दिवस”का अवसरमा वर्षेनी केही...
Read Moreबालसहित्य प्रवर्धनका लागि पञ्चवर्षीय योजना निर्माण कार्यशाला
योजना कार्यान्वयनका लागि सम्बन्धित सरोकारवालाहरूलाई बुझाइने काठमाडौँ – नेपालमा बालसाहित्यको क्षेत्र प्राथमिकतामा नपर्दा पठन सिप, पठन संस्कार र पठन संस्कृतिको विकास नहुनुका साथै कल्पनाशील, चेतनशील र सिर्जनशील बालबालिकाको निर्माणमा पनि कठिनाइ देखिइरहेको छ । यसैले असल बालपुस्तकहरूमा नै बालबालिका रमाउँछन्, यसबाट असल बालबालिकाको कल्पना र देशको सकरात्मक परिवर्तनको आशा गर्न...
Read Moreबालकविता प्रशिक्षण
नेपाल बालसाहित्य समाजको आयोजना तथा नवसर्जक साहित्य चौतारीसँगको सहकार्यमा बालकविता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । २०८ औँ भानुजयन्तीको अवसरमा गरिएको यस बालकविता प्रशिक्षणमा १०० भन्दा बढी बालबालिका सहभागी भएका थिए । प्राज्ञ डा. देवी नेपाल, शान्ति सापकोटा तथा सीता सुवेदी पन्थी प्रशिक्षक रहनुभएको यस कार्यक्रमका विशेष गरी लोकलयका...
Read Moreबालबालिका, शिक्षक र अभिभावकका लागि पुस्तकालय र प्रयोग वेबिनार

काठमाडौँ, राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बालसाहित्य समाजले बालबालिका, शिक्षक तथा अभिभावकका लागि “पुस्तकालय र प्रयोग” कार्यक्रम आयोजना गरेको छ । डिल्लिरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, रुम टु रिड, रिड नेपाल, प्याब्सन सुदूर पश्चिम प्रदेश तथा एन प्याब्सन सुदूर पश्चिम प्रदेशसँगको सहकार्यमा यो कार्यक्रम भएको हो । नेबासासका अध्यक्ष प्रा. डा....
Read More