Check Mail Feedback

कोरोना अनुभव सङ्कलन कार्यक्रम

कोरोना महामारीका कारण विश्व त्राहिमाम् छ । २०१९ मा सुरु भएको यो महामारी कहिले मत्थर हुँदै त कहिले बेस्सरी फैलिने क्रम छाडेको छैन । यसले जनजीवनलाई असाध्यै नराम्रोसँग प्रभावित पारिरहेको छ । विद्यालयहरू बन्द छन् । बजार, यातायात, कार्यालयहरू बन्द छन् । यसले गर्दा देशको आर्थिक, समाजिक, शैक्षिक अवस्थहरू...

Read More

बालदिवस २०७८ का अवसरमा बालबालिकाले सुनाए आफ्ना बालकविताहरू

बालबालिकाले सुनाए आफ्ना बालकविताहरू काठमाडौँ, राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बालसाहित्य समाजले “बालकविता वाचन कार्यक्रम” आयोजना गरेको छ । नवसर्जक साहित्य चौतारी, नेपाल, नेपाल आदर्श मा. बि. काठमाडौँ र बकेना बालबाटिका स्कुल, चितवनसँगको सहकार्यमा यो कार्यक्रम भएको हो । लोकप्रिय बालसाहित्य सर्जक बूँद रानाको प्रमुख आतिथ्य, प्रभा भट्टराईको विशिष्ट आतिथ्य...

Read More

प्रारम्भिक बालसाहित्य र जयपृथ्वीबहादुर सिंह परिचर्चा

जयपृथ्वीबहादुरको १४५ औँ जन्मजयन्तीको अवसरमा जयपृथ्वीबहादुर सिंहलाई हामी राष्ट्रिय शिक्षाका जनक, शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व, शिक्षासेवी, बालसाहित्यका सूत्रधार, एक मानवतावादी व्यक्तिको रूपमा चिन्दछौँ । उनको योगदान नेपाली समाजका लागि अतुलनीय छ । बेलायतीहरू भन्दथे, ‘जयपृथ्वीबहादुर दोस्रा बुद्ध हुन् ।’ आफ्ना राजकाज छाडेर, सारा सम्पत्ती जनताका नाममा गरिदिई सम्पूर्ण जीवन...

Read More

ब्रेल पुस्तकको लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम

काठमाडौँ, नेपाल नेत्रहीन संघसँगको सहकार्यमा नेपाल बालसाहित्य समाजले ‘मेरो गाउँको कथा’ शीर्षकको ब्रेल पुस्तक लोकार्पण तथा दृष्टिविहीन बालबालिकाहरूका ‘सुन्दर आशाहरू’का बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । साउन ९ गते गुरुपूर्णिमाका अवसरमा आयोजित वेभिनारमा विशेषत: दृष्टिविहीन बालबालिकाका लागि तयार पारिएको ब्रेल पुस्तक लोकार्पण तथा दृष्टिविहीन र दृष्टियुक्तबिच एकअर्कामा कस्ता...

Read More

आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसरमा बालकविता प्रशिक्षण

आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ । नेपाल बालसाहित्य समाजले पनि भानुभक्तको जन्मजयन्तीलाई “बालकविता प्रशिक्षण” कार्यकम गरेर मनाएको छ । बालबालिकाको संस्था ‘नवसर्जक साहित्य चौतारी’सँगको सहकार्यमा  भर्चुअलमाध्यमबाट भएको यस प्रशिक्षण कार्यक्रमको सभापतित्व नेबासासका अध्यक्ष प्रा.डा. ध्रवकुमार घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको सुन्दर...

Read More

घर-घरमा बालसाहित्य

काठमाडौँ, नेपाल बालसाहित्य समाजको आयोजनामा ‘घरघरमा बालसाहित्य’ अवधारणाको एक वेभिनार सम्पन्न भएको छ । बालबालिकाकै एक सक्रिय संस्था ‘नवसर्जक साहित्य चौतारी’, कथावाचन सुन्न सकिने युट्युव च्यानल ‘सहज सिकाइ’, डिजिटल पुस्तकालय ‘साझा शिक्षा ईपाटी’, द एसिया फाउन्डेसनको ‘लेट्स रिड’ तथा बालसाहित्य र शिक्षाको क्षेत्रमा विशेष भूमिका निर्वाह गरिरहेको संस्था रुम...

Read More

एक सय बालपुस्तक अनुवाद

दृष्टविहीन बालबालिकाका लागि पहुँचयोग्य पुस्तक निर्माणका क्रममा एक सय बालपुस्तक अनुवाद काठमाडौँ, नेपाल बालसाहित्य समाजले युनेस्को तथा Global Digital Library को सहयोग तथा रिड ग्लोबलको संयोजनमा Global Digital Library मा रहेका बालपुस्तकहरूमध्ये १०० वटा बालपुस्तकलाई नेपाली भाषामा अनुवाद गर्ने कार्य सम्पन्न गरेको छ । Global Digital Library मा ६०००...

Read More

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा

“नेपालमा बालपुस्तक” वेभिनार सम्पन्न विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा “नेपालमा बालपुस्तक” वेभिनार सम्पन्न वैशाख १० गते, काठमाडौँ, नेपाल बालसहित्य समाजको आयोजना, बालवाङ्मय तथा अनुसन्धान केन्द्रको सहआयोजना तथा रुम टु रिड, द एसिया फाउन्डेशन र नेपाल पुस्तकालय संघसँगको सहकार्यमा “नेपालमा बालपुस्तक” विषयक एक वेभिनार सम्पन्न भएको छ ।...

Read More

विश्व बालपुस्तक दिवसको अवसरमा

‘बालपुस्तकका पाठकहरू’ अन्तरक्रिया कार्यक्रम वैशाख–३, काठमाडौँ÷ विश्व बालपुस्तक दिवसको अवसरमा नेपाल बालसाहित्य समाज र रुम टु रिडको संयुक्त आयोजना तथा श्री जनविकास मा.वि.सँगको सहकार्यमा ‘बालपुस्तकका पाठकहरू’ विषयक अन्तरक्रिया कार्यक्रम भव्यतामा साथ सम्पन्न भएको छ । यही वैशाख ३ गते श्री जनविकास मा.वि. बल्खु, काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रम दुई...

Read More