Activities
विजयराज आचार्यको नेतृत्वमा नेबासास कार्यसमिति गठन
२०८१ चैत २४ गते नेपाल बालसाहित्य समाजको नयाँ कार्यसमिति गठन भएको छ । बालसाहित्यमा लामो समयदेखि क्रियाशील एवम् पूर्व कार्यसमितिका महासचिव विजयराज आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।२०८१ चैत ९ गते बागबजारमा सम्पन्न निर्वाचनबाट चुनिएका नयाँ पदाधिकारीलाई पद्मकन्या क्याम्पसमा आयोजित एक समारोहकाबीच निर्वाचन कमिटीका साथै नेपाल बालसाहित्य...
नेपाल बालसाहित्य समाजको अध्यक्षमा विजयराज आचार्य
नेपाल बालसाहित्य समाजको २०८१ चैत ९ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट बालसाहित्य सर्जक विजयराज आचार्य अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनसँगै आचार्यको अध्यक्षतामा समाजको ०८२-८३ को कार्यकालका लागि नयाँ कार्यसमिति गठन भएको छ ।आचार्य यसअघि समाजमा महासचिव रहेका थिए । आजैको निर्वाचनबाट उपाध्यक्षमा विजयराज न्यौपाने, कोषाध्यक्षमा डा. सीता सुवेदी पन्थी...

प्रमोद प्रधानको नेतृत्वमा नेबासास कार्यसमिति गठन
सबै पदमा निर्विरोध काठमाडौँ । नेपाल बालसाहित्य समाजको नयाँ कार्यसमिति बालसाहित्यमा लामो समयदेखि क्रियाशील एवम् पूर्व कार्यसमितिका उपाध्यक्ष प्रमोद प्रधानको नेतृत्वमा गठन भएको छ । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णदीप सिग्देल, ६ जना उपाध्यक्षहरूमा डा. यादेवी ढकाल (कोसी), नवराज रिजाल (मधेस), विजयराज न्यौपाने (गण्डकी), प्रा.डा. कपिलदेव लामिछाने (लुम्बिनी), कालीबहादुर...