Archives
“नेबासास भावी योजना र कार्यदिशा” विषयक छलफल कार्यक्रम
नेपाल बालसाहित्य समाजद्वारा श्रीपञ्चमी, सस्वर पठन दिवस तथा राष्ट्रिय बालपुस्तक दिवसको अवसर पारेर “नेबासासको भावी योजना र कार्यदिशा” विषयक छलफल कार्यक्रम भर्चुअलमाध्यमद्वारा आयोजना गरियो । उक्त कार्यक्रममा ०७७ माघ ०३ गतेको निर्वाचनबाट निर्वाचित कार्यसमितिले आफ्ना कार्यकालको योजनाहरू प्रस्तुत गर्दै ती योजनाहरूमा छलफल, थपघट तथा सल्लाहसुझाव आदानप्रदान गरिएको थियो ।...
Read Moreनेबासास उत्कृष्ठ लेखन तथा चित्राङ्कन पुरस्कार–२०७३
नेबासास उत्कृष्ठ लेखन तथा चित्राङ्कन पुरस्कार–२०७३ नेपाल बालसाहित्य समाजले स्थापना कालदेखि हरेक वर्ष, वर्षभरिमा प्रकाशित बालसाहित्यका पुस्तकहरू मध्ये वर्षको सर्वोत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कन तर्फ बेग्लाबेग्लै पुरस्कार दिँदै आएकोमा वि.सं. २०७३ को ‘नेबासास उत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कन’ तर्फ निम्न पुस्तकलाई पुरस्कृत गर्ने निर्णय समाजको कार्यसमितिको मिति २०७४ फागुन...
Read MoreNESHIL’s Best books and Illustration
नेपाल बालसाहित्य समाजले हरेक वर्ष प्रदान गर्ने नेबासास उत्कृष्ट लेखन तथा चित्राङ्कन पुरस्कारबाट पुरस्कृत पुस्तक, लेखक, चित्र तथा चित्राङ्कनकर्ताका नामावलीहरु
Read More