Check Mail Feedback

Archives

अन्तर्राष्ट्रिय साक्षरता दिवसमा कार्यक्रम

सन् १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसका रूपमा मनाउने घोषणा गरेको हो । विश्वभरिका विद्यालय, समुदाय तथा विभिन्न संघसंस्थाहरुले साक्षरताका लागि जागरण फैलाउन यो दिवसलाई विभिन्न तरिकाले स्वस्पूmर्त रूपमा मनाउने गर्दछन् । नेपाल बालसाहित्य समाजले पनि अक्षर सदनसँगको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध...

Read More

जयपृथ्वीबहादुर सिंहको १४२ औँ जन्मजयन्ती

जयपृथ्वीबहादुर सिंहलाई नेपाली राष्ट्रिय शिक्षा पद्धतिका जनक एवम् नेपाली बालसाहित्यका सूत्रधारका रूपमा लिइन्छ । यिनले लेखेका अक्षराङ्क शिक्षा नामको पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । योसहित यिनले १८ ओटा पुस्तक लेखेका थिए । स्कुल स्थापना गरेर जनजनलाई शिक्षित तुल्याउनु पर्छ भनेर राणा प्रधानमन्त्री देवशमशेरलाई यिनले नै झक्झाएका थिए...

Read More

मेरो गाउँको कथा कार्यक्रम संचालन

मेरो गाउँको कथा कार्यक्रम संचालन International Board on books for young people (IBBY) को आर्थिक सहयोगमा नेपाल बालसाहित्य समाज (नेबासास -Nepalese Board on Books for Youn people-NBBY/co-NESCHIL) ले नेपालका तीन जिल्ला बाँके, दोलखा र चितवनमा ‘मेरो गाउँको कथा’ (Stories from my villege) कार्यक्रम संचालन गरिरहेको छ । बाँके जिल्लाका...

Read More

कार्यभार हस्तान्तरण कार्यक्रम-२०७५ बैशाख १८ गते

कार्यभार हस्तान्तरण कार्यक्रम काठमाडौँ : नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधन सहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । वि.सं. २०७३ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले २०७४ चैत्रमा २०७५र७६ का लागि निर्विरोध निर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले...

Read More

नेबासास उत्कृष्ठ लेखन तथा चित्राङ्कन पुरस्कार–२०७३

नेबासास उत्कृष्ठ लेखन तथा चित्राङ्कन पुरस्कार–२०७३ नेपाल बालसाहित्य समाजले स्थापना कालदेखि हरेक वर्ष, वर्षभरिमा प्रकाशित बालसाहित्यका पुस्तकहरू मध्ये वर्षको सर्वोत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कन तर्फ बेग्लाबेग्लै पुरस्कार दिँदै आएकोमा वि.सं. २०७३ को ‘नेबासास उत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कन’ तर्फ निम्न पुस्तकलाई पुरस्कृत गर्ने निर्णय समाजको कार्यसमितिको मिति २०७४ फागुन...

Read More

NESHIL’s Best books and Illustration

नेपाल बालसाहित्य समाजले हरेक वर्ष प्रदान गर्ने नेबासास उत्कृष्ट लेखन तथा चित्राङ्कन पुरस्कारबाट पुरस्कृत  पुस्तक, लेखक, चित्र  तथा  चित्राङ्कनकर्ताका नामावलीहरु

Read More