Check Mail Feedback

बालकविता प्रशिक्षण

नेपाल बालसाहित्य समाजको आयोजना तथा नवसर्जक साहित्य चौतारीसँगको सहकार्यमा बालकविता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । २०८ औँ भानुजयन्तीको अवसरमा गरिएको यस बालकविता प्रशिक्षणमा १०० भन्दा बढी बालबालिका सहभागी भएका थिए । प्राज्ञ डा. देवी नेपाल, शान्ति सापकोटा तथा सीता सुवेदी पन्थी प्रशिक्षक रहनुभएको यस कार्यक्रमका विशेष गरी लोकलयका कविताहरू प्रशिक्षण गरिएको थियो ।