मुस्ताङमा ‘मेरो गाउँको कथा’ कार्यक्रम
मुस्ताङमा ‘मेरो गाउँको कथा’ कार्यव्रmम International Board on books for young people (IBBY) को आर्थिक सहयोगमा नेपाल बालसाहित्य समाज (नेबासास – Nepalese Board on Books for Young people (NBBY/coNESCHIL) ले नेपालका तीन जिल्ला मुस्ताङ, सुर्खेत र अर्घाखाँचीमा ’मेरो गाउँको कथा’ (Stories from my villege) कार्यव्रmम संचालन गरिरहेको छ ।...
Read More२४ औँ साधारणसभा सम्पन्न
२४ औँ साधारणसभा सम्पन्न नेपाल बालसाहित्य समाजले आफ्नो ऐतिहासिक २४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बालसाहित्य तथा पठन सिप, संस्कार र संस्कृतिको विकासका लागि वि. सं. २०४४ सालमा संस्थापित नेबासासले अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा आफ्नो २४ औँ साधारण सभा गरेको हो । २०७५ भाद्र २८ गते...
Read Moreकृष्णप्रसाद पराजुली
कृष्णप्रसाद पराजुलीको जन्म पिता पशुपतिप्रसाद पराजुली र माता महादेवी पराजुलीको कोखबाट वि.सं. १९९२ असार २४ गते काभ्रे जिल्लाको भमरकोटमा भएको हो । अध्ययनका सिलसिलामा काठमाडौँ आउनु भएका पराजुली, देशले कहिले पनि बिर्सन नसक्ने गरी, नेपाल र नेपालीलाई गुन लगाउँदै वि.सं. २०७० चैत्र २० गते यस संसारलाई छोडेर जानु भयो...
Read Moreअन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता
नेबासासका सचिव श्री यशु श्रेष्ठ इन्टरनेशनल बोर्ड अन बुक्स फर योङ पिपल (आविविवाइ) को निमन्त्रणामा नेप्लिज बोर्ड अन बुक्स फर योङ पिपल (एनविविवाइ)का तर्फबाट प्रतिनिधि स्वरूप ग्रिसको राजधानी एथेन्समा आयोजित ३६ औँ अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनमा सहभागी हुनुभयो । ०७५ भाद्र १४, १५ र १६ गते आयोजित उक्त सम्मलनमा समाजका...
Read Moreटोखा बालसाहित्य महोत्सव
टोखा बालसाहित्य महोत्सव कथालय इन्कको प्राविधिक सहयोग, टोखा नगरपालिका र त्रियोग स्कुल, टोखासहित विभिन्न संघसंस्थाहरुको सहकार्यमा प्रथम टोखा बालसाहित्य महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । २०७५ फागुन ११ गते भएको एक दिने महोत्सवमा १८ ओटाभन्दा बढी विभिन्न विद्यालयबाट ३००० भन्दा बढी बालबालिकाहरूको सहभागिता रहेको थियो । विभिन्न उमेर...
Read More