Check Mail Feedback

कार्यभार हस्तान्तरण कार्यक्रम-२०७५ बैशाख १८ गते

कार्यभार हस्तान्तरण कार्यक्रम काठमाडौँ : नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधन सहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । वि.सं. २०७३ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले २०७४ चैत्रमा २०७५र७६ का लागि निर्विरोध निर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले...

Read More

दृष्टिविहीन बालबालिकाहरुका लागि कार्यक्रम

International Board on books for young people काे सहयाेगमा नेपाल बालसाहित्य समाज (Nepalese Board on books for young people) तथा नेपाल बालसाहित्य प्रतिष्ठानकाे अायाेजना तथा नेत्रहीन स‌ंघ, माेरङ, नेत्रहीन स‌ंघ, झापा, नेत्रहीन स‌ंघ, सुनसरी तथा पूर्वाञ्चल ज्ञानचक्षु  विद्यालय, धरानकाे सहकार्यमा २०७४ फागुन ९ गतेदेखि १४ गतेसम्म दृश्यविहीन बालबालिकाहरुका लागि कथावाचन, कथा...

Read More

Celebrating International Children’s books Day

2 April :On the occasion of Hans Christian Andersen’s birthday, Nepalese society for children literature (Nepalese board on books for young people,NBBY) Celebrating the International children’s books day 2018 to inspiring a love of reading and to call attention to children’s books. In the program President of NESCHIL (NBBY) Mr....

Read More

२५ अाैँ राष्ट्रिय बालसाहित्य सम्मेलन खाेटाङमा

२५ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा दिक्तेल, खोटाङ– नेपाल बालसाहित्य समाजको २५ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङ जिल्लाको दिक्तेलरुपाकोटमजुवागढी नगरपालपिकामा भव्यताका साथ सुसम्पन्न भएको छ । २०७४ फागुन २५ र २६ गते सम्पन्न २५ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्य तथा दिक्तेलरुपाकोटमजुवागढी...

Read More

नेबासास उत्कृष्ठ लेखन तथा चित्राङ्कन पुरस्कार–२०७३

नेबासास उत्कृष्ठ लेखन तथा चित्राङ्कन पुरस्कार–२०७३ नेपाल बालसाहित्य समाजले स्थापना कालदेखि हरेक वर्ष, वर्षभरिमा प्रकाशित बालसाहित्यका पुस्तकहरू मध्ये वर्षको सर्वोत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कन तर्फ बेग्लाबेग्लै पुरस्कार दिँदै आएकोमा वि.सं. २०७३ को ‘नेबासास उत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कन’ तर्फ निम्न पुस्तकलाई पुरस्कृत गर्ने निर्णय समाजको कार्यसमितिको मिति २०७४ फागुन...

Read More

बालसाहित्य र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम

केन्द्रीय बालकल्याण समिति, नेपाल बालसाहित्य समाज र बालसञ्चार केन्द्रकाे संयुक्त अायाेजनामा बालसाहित्य र सञ्चार विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । काठमाडाैँकाे बबरमहल स्थित सापफल्चामा २०७४ पुष १८ गते आयोजना भएकाे यस कार्यक्रमका सहभागीहरुले पत्रकार र साहित्यकारले बालबालिकासम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बालबालिकाको आत्मसम्मानमा ठेस पुर्याउने जस्ता सामाग्री...

Read More

NESHIL’s Best books and Illustration

नेपाल बालसाहित्य समाजले हरेक वर्ष प्रदान गर्ने नेबासास उत्कृष्ट लेखन तथा चित्राङ्कन पुरस्कारबाट पुरस्कृत  पुस्तक, लेखक, चित्र  तथा  चित्राङ्कनकर्ताका नामावलीहरु

Read More

शब्दविहीन चित्रकथा कार्यशाला सम्पन्न

काठमाडौँ, टौदह – साना उमेर समूहका बालबालिकाहरु जसले भर्खर किताबका पाना पल्टाउने उत्सुकता देखाउँछन् । कलम समाउने सीप सिकेका हुन्छन् अनि ती बालबालिकाहरु जसले सिर्जनशील लेखनमा चासो देखाउँछन् । उनीहरुका लागि लक्षित गरेर इन्टरनेशनल बोर्ड अन बुक्स फर योङ पिपुल (आइबिबिवाइ) को नेपाल च्याप्टर र नेपाल बालसाहित्य समाजको तत्ववधानमा...

Read More