नेपाल बालसाहित्य समाज पाठक तथा समीक्षक क्लब
१.परिचय : पाठक तथा समीक्षक क्लब बालसाहित्यको कुनै पनि भाषामा लेखिएको कुनै पनि विधाका पुस्तक वा पाण्डुलिपिमाथि पाठकीय तथा समीक्षकीय दृष्टिकोणले छलफल गर्ने एउटा क्लब हो । नेपाल बालसाहित्य समाजको एउटा अङ्गको रुपमा स्थापित यस क्लबले यस खालका हरेक कार्यव्रmम नेबासासकै सहमति र अनुमतिमा गर्ने छ । हाललाई हरेक...
Read Moreनेबासास पुरस्कार सम्बन्धी नियम
१) नेबासासले प्रत्येक विव्रmम संवतभरि लेखिएको सर्वश्रेष्ठ लेखन र चित्राङ्कनका लागि दुई–दुई गरी चार पुरस्कारको घोषणा गर्नेछ । २) बालसाहित्य भन्नाले १५ वर्षसम्मका बालबालिकाका लागि तयार गरिएका कुनै पनि विषयका बालपुस्तकलाई जनाउछ । लेखन र चित्राङ्कनका लागि बेग्लाबेग्लै पुरस्कार दिइने भएकाले चित्राङ्कित नगरिएको लेखनका लागि वा लेख नभएको चित्राङ्कनका...
Read Moreपरिचय पठाउने बारे
श्री … … … …. …. … आजीवन÷साधारण सदस्यज्यूहरु , नेपाल बालसाहित्य समाज विषय ः परिचय पठाउने बारे । नेपाल बालसाहित्य समाजले आप्mना सदस्यहरूको परिचय समेटेर एक परिचयात्मक कृति (प्रोफाइल) प्रकाशित गर्ने कुरा यस अघि नै यहाँलाई जानकारी गराइसकिएको छ । यहाँको परिचय अहिलेसम्म हामीलाई उपलब्ध नभएकाले उपलब्ध गराइदिनु...
Read Moreबालकथा तथा छन्द कविता लेखन तालिम

बालकथा तथा छन्द कविता लेखन तालिम समारोह, निर्वाचन क्षेत्र नं. ३ को आयोजना तथा इस्ट पोल मा. वि. जोरपाटी, काठमाडौँको सहआयोजनामा तीन दिने बाल कथा लेखन तथा छन्द कविता लेखन कार्यशाला सम्पन्न भएको छ । ०७४ वैशाख १४, १५ र १६ गते संचालन भएको यस कार्यशालामा बालकथा लेखन तालिमका...
Read Moreअरुणिमामा कथा लेखन कार्यशाला

अरुणिमा शैक्षिक प्रतिष्ठानको आयोजना तथा नेपाल बालसाहित्य समाजको प्राविधिक सहयोगमा एक दिवसीय कथा लेखन कार्यशाला सम्पन्न भएको छ । ०७३ भाद्र २६ गते आइतबार संचालन भएको यस कार्यशाला डा. ध्रुव घिमिरे तथा यशु श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । काठमाडौँको बौद्ध स्थित अरुणिमा उ.मा.वि.मा संचालन भएको उक्त कार्यशालामा ५०...
Read Moreअन्तर्क्रिया कार्यक्रम

अन्तर्क्रिया कार्यक्रम काठमाडौँ – नेपाल बालसाहित्य समाज, काठमाडौँ, नेपालको आयोजनामा बालसाहित्य प्रकाशन ः अवसर र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । असोज १ गते पद्मकन्या कलेज, काठमाडौँको सगरमाथाहलमा सम्पन्न उक्त कार्यक्रम प्रमुख अतिथि प्रा.डा. चूडामणि बन्धुले आफूले पढेको पहिलो पुस्तकका बारेमा सुनाएर उद्घाटन गर्नु भएको थियो ।...
Read More