Check Mail Feedback

नयाँ कार्यसमितिलाई स्वागत

नेपाल बालसाहित्य समाजका नवकार्यसमितिलाई बालवाङ्मय तथा अनुसन्धान केन्द्रले स्वागत गरेको छ । केन्द्रले आफ्नो स्थापनाकालदेखि नै नेबासासका हरेक नयाँ कार्यसमितिलाई स्वागत गर्ने परम्परालाई निरन्तरता दिँदै यसपटक पनि यो कार्यक्रम आयोजना गरिएको हो ।  नेबासासको ०७७ माघ ३ गते सम्पन्न निर्वाचनमा प्रा.डा. ध्रुवकुमार घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो...

Read More

अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नेपाल बालसाहित्य समाज, मेलुङ फाउन्डेसन तथा सिर्जनशील लेखन समाजको संयुक्त आयोजनामा “पाश्चात्य बालसाहित्यमा ‘बाल’ चित्रण” विषयक अन्तर्कि्रया कार्यक्रम भर्चुअलमाध्यमद्वारा सम्पन्न भयो । ०७७ फागुन ०८ गते भएको उक्त अन्तर्कि्रयाका प्रस्तोता डा. हरिराम अधिकारी हुनुहुन्थ्यो, जो अमेरिकी विश्वविद्यालयबाट बालसाहित्य विधामा विद्यावारिधि उपाधी प्राप्त विज्ञ हुनुहुन्छ ।अनौपचारिक रूपमा संचालन भएको उक्त...

Read More

“नेबासास भावी योजना र कार्यदिशा” विषयक छलफल कार्यक्रम

नेपाल बालसाहित्य समाजद्वारा श्रीपञ्चमी, सस्वर पठन दिवस तथा राष्ट्रिय बालपुस्तक दिवसको अवसर पारेर “नेबासासको भावी योजना र कार्यदिशा” विषयक छलफल कार्यक्रम भर्चुअलमाध्यमद्वारा आयोजना गरियो । उक्त कार्यक्रममा ०७७ माघ ०३ गतेको निर्वाचनबाट निर्वाचित कार्यसमितिले आफ्ना कार्यकालको योजनाहरू प्रस्तुत गर्दै ती योजनाहरूमा छलफल, थपघट तथा सल्लाहसुझाव आदानप्रदान गरिएको थियो ।...

Read More

नेपाल बालसाहित्य समाजको

नव कार्यमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम काठमाडौँ, नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यव्रmम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधनसहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ । वि.सं. २०७५ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले २०७७ माघ ३ गते भएको निर्वाचनमा निर्वाचित नवकार्यसमितिलाई पुरानो...

Read More

नयाँ कार्यसमिति गठन – २०७७-०७९

काठमाडौँ । नेपाल बालसाहित्य समाजको २०७७–७९ का लागि नयाँ कार्यसमिति प्रा. डा.ध्रुवकुमार घिमिरेको नेतृत्वमा गठन भएको छ । २०७७ माघ ३ गते भएको नेबासासको निर्वाचनबाट कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका हुन् । कोषाध्यक्षमा श्री राजेन्द्रभक्त जोशी भने निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिमा उपाध्यक्षमा श्री प्रमोद प्रधान,...

Read More

सात शब्दविहीन चित्रकथा प्रकाशन

साना उमेर समूहका बालबालिकाहरू जसले भर्खर किताबका पाना पल्टाउने उत्सुकता देखाउँछन् । चित्रमा रमाउँदै कल्पनामा हराउँछन् । कलम समाउने सिप सिक्न खोज्दै हुन्छन् । ती बालबालिकाहरू जसले सिर्जनशील लेखनमा चासो देखाउँछन् तथा ती अभिभावकहरू जसले बालबालिकाहरूका लागि सिर्जना गरिदिन, कथावाचन गरिदिन मन पराउनु हुन्छ, उनीहरूका लागि लक्षित गरेर इन्टरनेशनल...

Read More

अन्तर्कि्रया कार्यक्रम

अन्तर्कि्रया कार्यक्रम नेपाल बालसाहित्य समाज तथा कथालय इन्कको आयोजनामा नेदरल्याण्डका बालसाहित्य सर्जकहरुसँग बालसाहित्यका विविध पक्ष बारेमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ०७६ मंसिर ०३ गते ललितपुर जिल्लाको पाटनस्थित पासा यार्डमा सम्पन्न उक्त अन्तर्कि्रयामा नेदरल्याण्डको बालसाहित्य, बालसाहित्य लेखन, चित्राङ्कन, प्रकाशन आदिलगायतका विषयहरुबारे छलफल भएको थियो । नेबासासका महासचिव प्रा.डा....

Read More

मुस्ताङमा ‘मेरो गाउँको कथा’ कार्यक्रम

मुस्ताङमा ‘मेरो गाउँको कथा’ कार्यव्रmम International Board on books for young people (IBBY) को आर्थिक सहयोगमा नेपाल बालसाहित्य समाज (नेबासास – Nepalese Board on Books for Young people (NBBY/co­NESCHIL) ले नेपालका तीन जिल्ला मुस्ताङ, सुर्खेत र अर्घाखाँचीमा ’मेरो गाउँको कथा’ (Stories from my villege) कार्यव्रmम संचालन गरिरहेको छ ।...

Read More

२४ औँ साधारणसभा सम्पन्न

२४ औँ साधारणसभा सम्पन्न नेपाल बालसाहित्य समाजले आफ्नो ऐतिहासिक २४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बालसाहित्य तथा पठन सिप, संस्कार र संस्कृतिको विकासका लागि वि. सं. २०४४ सालमा संस्थापित नेबासासले अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा आफ्नो २४ औँ साधारण सभा गरेको हो । २०७५ भाद्र २८ गते...

Read More