Activities
अन्तर्कि्रया कार्यक्रम
अन्तर्कि्रया कार्यक्रम नेपाल बालसाहित्य समाज तथा कथालय इन्कको आयोजनामा नेदरल्याण्डका बालसाहित्य सर्जकहरुसँग बालसाहित्यका विविध पक्ष बारेमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ०७६ मंसिर ०३ गते ललितपुर जिल्लाको पाटनस्थित पासा यार्डमा सम्पन्न उक्त अन्तर्कि्रयामा नेदरल्याण्डको बालसाहित्य, बालसाहित्य लेखन, चित्राङ्कन, प्रकाशन आदिलगायतका विषयहरुबारे छलफल भएको थियो । नेबासासका महासचिव प्रा.डा....
Read Moreमुस्ताङमा ‘मेरो गाउँको कथा’ कार्यक्रम
मुस्ताङमा ‘मेरो गाउँको कथा’ कार्यव्रmम International Board on books for young people (IBBY) को आर्थिक सहयोगमा नेपाल बालसाहित्य समाज (नेबासास – Nepalese Board on Books for Young people (NBBY/coNESCHIL) ले नेपालका तीन जिल्ला मुस्ताङ, सुर्खेत र अर्घाखाँचीमा ’मेरो गाउँको कथा’ (Stories from my villege) कार्यव्रmम संचालन गरिरहेको छ ।...
Read Moreदृष्टिविहीन बालबालिकाहरुका लागि कार्यक्रम
International Board on books for young people काे सहयाेगमा नेपाल बालसाहित्य समाज (Nepalese Board on books for young people) तथा नेपाल बालसाहित्य प्रतिष्ठानकाे अायाेजना तथा नेत्रहीन संघ, माेरङ, नेत्रहीन संघ, झापा, नेत्रहीन संघ, सुनसरी तथा पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, धरानकाे सहकार्यमा २०७४ फागुन ९ गतेदेखि १४ गतेसम्म दृश्यविहीन बालबालिकाहरुका लागि कथावाचन, कथा...
Read MoreCelebrating International Children’s books Day
2 April :On the occasion of Hans Christian Andersen’s birthday, Nepalese society for children literature (Nepalese board on books for young people,NBBY) Celebrating the International children’s books day 2018 to inspiring a love of reading and to call attention to children’s books. In the program President of NESCHIL (NBBY) Mr....
Read More२५ अाैँ राष्ट्रिय बालसाहित्य सम्मेलन खाेटाङमा
२५ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा दिक्तेल, खोटाङ– नेपाल बालसाहित्य समाजको २५ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङ जिल्लाको दिक्तेलरुपाकोटमजुवागढी नगरपालपिकामा भव्यताका साथ सुसम्पन्न भएको छ । २०७४ फागुन २५ र २६ गते सम्पन्न २५ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्य तथा दिक्तेलरुपाकोटमजुवागढी...
Read Moreबालसाहित्य र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम
केन्द्रीय बालकल्याण समिति, नेपाल बालसाहित्य समाज र बालसञ्चार केन्द्रकाे संयुक्त अायाेजनामा बालसाहित्य र सञ्चार विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । काठमाडाैँकाे बबरमहल स्थित सापफल्चामा २०७४ पुष १८ गते आयोजना भएकाे यस कार्यक्रमका सहभागीहरुले पत्रकार र साहित्यकारले बालबालिकासम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बालबालिकाको आत्मसम्मानमा ठेस पुर्याउने जस्ता सामाग्री...
Read Moreशब्दविहीन चित्रकथा कार्यशाला सम्पन्न
काठमाडौँ, टौदह – साना उमेर समूहका बालबालिकाहरु जसले भर्खर किताबका पाना पल्टाउने उत्सुकता देखाउँछन् । कलम समाउने सीप सिकेका हुन्छन् अनि ती बालबालिकाहरु जसले सिर्जनशील लेखनमा चासो देखाउँछन् । उनीहरुका लागि लक्षित गरेर इन्टरनेशनल बोर्ड अन बुक्स फर योङ पिपुल (आइबिबिवाइ) को नेपाल च्याप्टर र नेपाल बालसाहित्य समाजको तत्ववधानमा...
Read Moreबालकथा तथा छन्द कविता लेखन तालिम

बालकथा तथा छन्द कविता लेखन तालिम समारोह, निर्वाचन क्षेत्र नं. ३ को आयोजना तथा इस्ट पोल मा. वि. जोरपाटी, काठमाडौँको सहआयोजनामा तीन दिने बाल कथा लेखन तथा छन्द कविता लेखन कार्यशाला सम्पन्न भएको छ । ०७४ वैशाख १४, १५ र १६ गते संचालन भएको यस कार्यशालामा बालकथा लेखन तालिमका...
Read More